२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं तराई मधेस द्रुतमार्ग सडक आयोजनाका लागि सेनाले करारमा वृक्षारोपण हेरालुका लागि आवेदन खुलाएको बताएको छ।
सडक निर्माणको क्रममा काटिएका रुख र त्यसको क्षतिपूर्तिस्वरुप वृक्षारोपण गरेर सरकारलाई हस्तान्तरण गर्नुपर्ने भएकाले वृक्षारोपण हेरालु राख्न लागिएको हो ।
४५ वर्ष ननाघेका तथा साधारण लेखपढ र बोटबिरुवा रोपाइ एवं हेरचाह गर्न सक्ने व्यक्तिले आवेदन दिन सक्नेछन्। मासिक तलब १८ हजार उपलब्ध गराईने बिज्ञापनमा उल्लेख गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे