२०८१ मंसिर ६, बिहिबार
धार्मिक र ऐतिहासिक महत्व बोकेको साली नदीमा यतिबेला स्वाथानी ब्रत तथा साली नदी मेला चलिरहेको छ ।
देशका विभिन्न जिल्ला लगायत भारतबाट समेत यो समयमा यहाँ दर्शनका लागि श्रद्धालु भक्तजनहरू आउने गरेका छन् । हिजो २२ गतेदेखि देखि सुरु भएको व्रत तथा साली नदी मेला माघ २२ गतेसम्म एक महिना चल्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे