२०८१ चैत्र २९, शुक्रबार
स्थानीय कला संस्कृति तथा खेलकुदको सम्बर्द्धन, कृषि उद्योग व्यापार तथा पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ जैमिनी नगरपालिकाको कुश्मिसेरामा महोत्सव सुरु हुन लागेको हो।
सहारा क्लव कुश्मिसेराको आयोजना तथा जैमिनी नगरपालिकाको मुख्य सहयोगमा संचालन हुने मेला माघ ५ गतेसम्म चल्ने सहारा क्लबका अध्यक्ष सुरेश सुनारले नवलपुर अनलाइनलाई बताए।
मेलामा करिब १ लाख ५ हजार दर्शकले अवलोकन गर्ने आंकलन रहेको सुनारको बताए।
मेलाका मुख्य आकर्षणहरू:
बिभिन्न प्रतियोगितामा बिजेता हुने टीम तथा सहभागीलाई न्यूनतम ५ हजार ५ सय ५५ देखि १ लाख ११ हजार १ सय ११ सम्मको पुरस्कार तथा ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
मुख्य आयोजक, मुख्य प्रायोजक, सहप्रायोजक, प्रर्वद्धक, प्रतियोगितात्मक प्रायोजक,लाई क्लवले बिभिन्न स्टल तथा ब्यानर र प्रचार प्रसारमा बिभिन्न सुविधाहरू समेत प्रदान गर्ने सुनारले बताए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे