२०८१ चैत्र २९, शुक्रबार
धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रसारण सुरु हुन लागेको वेव सिरिज ‘मै राम्री’ मा सिताराम कट्टेल “धुर्मुस” भने निर्माण सल्लाहाकारको रुपमा हुनुहुन्छ ।
महिला दिदि बहिनीको विषयबस्तु र कथा समेटी निर्माण गरिएको ‘मै राम्री’ हरेक विहिबार साँझ ६.४५ बजे धुर्मुस सुन्तली युट्युव च्यानलबाट प्रसारण हुने निर्देशक कुन्जना घिमिरे(सुन्तली)ले जानकारी गराउनुभयो।
सामाजिक बिषय वस्तुमा निर्माण गरिएको वेव सिरिज ‘मै राम्री’ ले नेपाली समाजमै देखिने बिषयवस्तुलाई जस्ताको त्यस्तै उठान गरिएको र बिशेषगरी बालबालिका र महिलाहरुमा बिभिन्न बिषयले आउने उताढचढावलाई मुख्य उठान गर्ने बताइएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे