२०८१ बैशाख ७, शुक्रबार
मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ । कम्पनीको बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो ।
कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरिएको लाभांश नेपाल राष्ट्र बैंक र मिथिलाको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरूलाई वितरण हुनेछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे