२०८१ मंसिर ७, शुक्रबार
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ९ः३० बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँट गर्ने भएको छ।
यसको प्री–अलोटमेन्ट माघ १६ गते सम्पन्न भएको छ । कम्पनीको आईपीओमा मागभन्दा १८ दशमलव ५२ गुणा बढी आवेदन परेको छ । यस आधारमा गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।
आईपीओमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् । तीमध्ये ८९ हजार ६४० जनालाई मात्र शेयर प्राप्त हुनेछ । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि रू. १० करोड ८० लाख बराबरको १० लाख ८० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे