२०८१ मंसिर ९, आईतबार
गैँडाकोट नगरपालिका वडा नं. ५ स्थित भवानी टोल र ओमशान्तिचोकमा २ जना महिलाले आफ्नै कोठाको पंखामा सलको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
विहान ९ वजे गैँडाकोट ५ ओमशान्तिचोक बस्ने २५ वर्षीया भगवती तामाङ (पुरी) ले र अन्दाजी १०:३० वजे गैँडाकोट ५ भवानी टोल बस्ने सोभा क्षेत्री (सुवेदी) ले कोठाको पंखामा सलको पासो लगाएर आत्महत्या गरेका हुन् ।
प्रहरीले आत्महत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे