२०८१ मंसिर ८, शनिबार
एजेन्सी । टर्की र सिरियामा केन्द्रविन्दु भएर गत सोमबार गएको भूकम्पछिको उद्दार कार्य जारी रहँदा मृत्यु हुनेको संख्या करिब २४ हजार पुगेको छ ।
भूकम्पमा परेर टर्कीमा २० हजार भन्दा बढीको मृत्यु भएको छ भने सिरियामा ३ हजार ५ सय जनाको मृत्यु भएकाे त्यहाँका अधिकारीहरुले बताएका हुन् । भूकम्पमा परेर मृत्यु हुनेको संख्या दैनिक बढिरहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । भग्नावशेषमा अझै धेरै मानिस पुरिएको हुन सक्ने उद्दारकर्मीहरुले अनुमान गरेका छन् ।
७ दशमलव ९ म्याग्निच्यूडको भूकम्प र त्यसपछि निरन्तर आएका पराकम्पनका कारण ठूलाे मानवीय र भौतिक क्षति भएको अनुमान गरिएको छ।ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे