२०८१ कार्तिक २०, मंगलबार
पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका– ३ सेराटार बस्ने ४७ वर्षीय छोरा राजकुमार सार्की र ३५ वर्षीय बुहारी शुसिला मजाकोटी रहेका छन् ।
आइतबार बन्दिपुर गाउँपालिका–३ सेराटार बस्ने माया सर्किनी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले अनुसन्धान गर्दा मृतक मायालाई निजकै छोरा बुहारीले कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।
आमाको हत्या गर्ने छोरा बुहारी दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे