२०८१ मंसिर ७, शुक्रबार
त्यस्तै, आज नेप्सेमा एक अर्ब ७८ करोड ७० लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४५ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १६२ कम्पनीको शेयरमूल्य घटेको छ । ८ वटा कम्पनीको शेयरमूल्य भने स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज युनिलिभर नेपाल लिमिटेडको शेयुमूल्य ६.१२ प्रतिशतले बढेर प्रतिकित्ता २० हजार २६९ रुपैयाँ पुगेको छ।
आज बलेफी हाइड्रोपावर पब्लिक लिमिटेडको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे