२०८१ मंसिर ७, शुक्रबार
आज कारोबारमा आएका २५६ कम्पनीको ४७ लाख ४७ हजार ५६७ कित्ता शेयर कारोबार भएको छ भने एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको छ ।
बुधबारको तुलनामा आज नेप्से कारोबार रकम पनि गिरावट आएको छ । आज नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे