२०८१ मंसिर ९, आईतबार
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९४ करोड ७६ लाख २३ हजार ९९३ रुपैयाँ बराबरको ६० लाख ९१ हजार ३५३ कित्ता सेयर किनबेच भएको छ ।
सबैभन्दा बढी हिमालयन डिस्टिलरीको आज २० करोड ८२ लाख ५६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडका सेयरधनीहरुले आज अधिकतम १० प्रतिशतले कमाएका छन् भने जीवन विकास लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ९.१५ प्रतिशतले गुमाउन पुगेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे