२०८१ कार्तिक २०, मंगलबार
आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख १३ हजार १५३.८८ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । एउटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज कारोबार भएको कम्पनीमध्ये दुईवटा कम्पनीको शेयरमूल्यमा ४ प्रतिशतले बढेको छ। त्यस्तै ३७ वटा कम्पनिको शेयर १० प्रतिशतले घटेको छ भने ८ वटा कम्पनिको शेयर झण्डै १० प्रतिशतको हाराहारीमा घटेको अवस्था छ।
आज कारोबार भएका कम्पनिहरूमा नेपाल ईन्भेष्टेन्ट मेगा बैँक लिमिटेडको २ लाख ७६ हजार ७५८ कित्ता कारोबार भएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे