२०८१ मंसिर ७, शुक्रबार
सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताको लागि आवेदन प्राप्त भएको थियो।
आवेदन दिने आवेदकहरू मध्ये रित नपुगेका ७,००५ जना आवेदकहरूलाई बाँडफाँटमा समावेश नगरी बाँकी १४ लाख १७ हजार ३४६ जना आवेदकहरूलाई एउटै समूहमा राखेर २ लाख २६ हजार ४६५ जनालाई १० कित्ताका दरले २२ लाख ६४ हजार ६५० कित्ता बाँडफाँट गरिएको हो ।
बाँकी रहेको ५ कित्ता शेयर पुन २० कित्ता देखि ८,००० कित्ता माग गरी बाँडफाँटमा परेका ८,९६७ जना आवेदकहरूलाई एउटै समूहमा राखी ५ जनालाई १ कित्ताका दरले ५ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे