२०८१ चैत्र १८, सोमबार
कम्पनीले ७.५ प्रतिशत बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख रुपैयाँ १ बराबर ०.४० को अनुपात अर्थात बराबरको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो।
जस अनुसार कम्पनीले एक् अर्ब ६५ करोड ३२ लाख रुपौयँ बराबरको १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे