२०८१ मंसिर ८, शनिबार
दिउँसाे १ बजे पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनु हुने भएकाे हाे । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानून बमोजिम प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिनुपर्ने व्यवस्था रहेकाे छ ।
अहिले मुलुकमा प्रधनन्यायाधीश पद रिक्त रहेकाले कायम मुकायम प्रधनन्यायाधीश कार्कीले सपथ गराउनु हुने भएकाे हाे ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई साेमबार नै पदभार हस्तान्तरण गरेपछि राष्ट्रपति भण्डारीले साेमबार नै शितल निवास छोडी बुढानिलकण्ठ स्थित निजी निवासमा सर्ने तयारीमा हुनुहुन्छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे