२०८२ बैशाख ६, शनिबार
गैँडाकोटतर्फको पुलबाट गाडी नारायणी नदी किनारमा खसेको छ। दुर्घटनाका कुनै मानवीय क्षति नभएपनि गाडीमा क्षति पुगेको छ।
मादकपदार्थ सेवन गरेका चालकले गाडी चलाउँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले जानकारी दिनुभयो। गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएकाे छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे