२०८१ मंसिर ९, आईतबार
स्वास्थ्य कार्यालय नवलपुरको आयोजना तथा देवचुली नगरपालिका र मध्यविन्दु नगरपालिकाको समन्वयमा भोलि चैत्र ६ र ७ गते शिविर हुन लागेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईँले बताउनुभयो।
भोलि चैत्र ७ गते नयाँ बेलहानी स्वास्थ्य चौकी अरूणखोलामामा नि:शुल्क छालारोग सम्बन्धी शिविर संचालन हुँदैछ। त्यस्तै चैत्र ८ गते दुम्कौली नगर अस्पताल केउरेनीमा आईएनएफ नेपाल तथा हरियोखर्क अस्पताल पोखराको छालारोग सम्बन्धी बिशेषज्ञ सहितको टोली आउने भएको छ। छालारोग सम्बन्धी समस्या भएका सबै जिल्लाबासी सम्पूर्णमा दुईदिने नि:शुल्क छालारोग सम्बन्धी शिविरबाट फाईदा उठाउनुहुन चापागाईँले आग्रह गर्नुभयो।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे