२०८१ चैत्र २०, बुधबार
मृत्यु हुनेमा वडा न १० पृथ्वीनगरकी अन्दाजी ६१ वर्षीय दरिमा थापा मगर रहेकी छन्। महाराजा सामुदायिक वनमा घाँस काट्न हिडेकी उनलाई दिउँसो २ बजे गैँडाको आक्रमणमा परेको स्थानीय बताउँछन्। आक्रमणबाट घाईते भएकी थापाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको देवचुली १० का अध्यक्ष रेप्तीकुमार घर्ती मगरले जानकारी दिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे