२०८१ मंसिर ७, शुक्रबार
तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूलाई पोखरा महानगरपालिकाको वेबसाइटबाट फारम डाउनलोड गरि प्रिन्ट गरेर भर्नका लागि समेत आग्रह गरेको छ।
चैत्र २७ गते सम्म १८ बर्ष पूरा भै ३० बर्ष ननाघेका योग्य उम्मेदवारले दरखास्त भर्न पाउने महानगरले बताएको छ। साथै नेपाल सरकार वा अन्य निकायको सुरक्षा सेवाबाट निवृत भएको हकमा चैत्र २७ गतेसम्म ३७ बर्ष ननाघेको हुनुपर्ने छ।
सहायक पाचौँमा समेत कर्मचारी माग
पोखरा महानगरपालिकाले सहायक स्तर पाचौँ तहमा समेत ३ जनाको संख्यामा करारमा कर्मचारी माग गरेको छ। चैत्र १९ गते सम्म १८ बर्ष पूरा भै ३५ बर्ष ननाघेका १२ कक्षा पास भएका योग्य उम्मेदवारबाट दरखास्त आव्हान गरेको छ। थप जानकारीका लागि तलको सूचना हेर्नुहोला। बिज्ञापन र दरखास्त फारमका लागि यो लिङ्क क्लिक गर्नुहोला।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे