२०८२ बैशाख ६, शनिबार
चैत्र महिनाको २० गतेदेखि प्रशासन कार्यालयले टाइम कार्ड सहितको टोकन प्रणाली लागू गरेको हो। प्राथमिकता दिनुपर्ने (बृद्ध, अशक्त, अपाङ्ग) व्यक्तिहरूलाई भने अग्राधिकार दिने सूचनामा उल्लेख छ। बिहान १०:१५ देखि बेलुका ४:३० सम्म नियमित रूपमा टाइम कार्ड सहितको टोकन प्रणालीबाट सेवा प्रवाह गरिनेछ।
बिहान १० बजेदेखि १०:१५ सम्म दिनभरको कामको योजना बनाउनका लागि “जिरो हावर” समय तोकिएको छ। साँझ ४:३० पछि सोही दिनको दिनभरको कामलाई प्रतिवेदन तयार गर्ने लगायतका कार्य गर्न भनि समय निर्धारण गरिएको प्रशासकीय अधिकृत शिवराज कोइरालाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे