२०८२ बैशाख ५, शुक्रबार
एमएमबिकेएल इभेन्ट प्रालिको आयोजनामा आज बैशाख १ गतेदेखि भोलि २ गते सम्म नारायणगढ स्थित नदी किनारमा सांस्कृतिक साँझ आयोजना गरिएको हो ।
दिउँसो २ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट हुने छ । कार्यक्रमका व्यवस्थापक सानु खड्काले साँस्कृतिक साँझमा पल शाह लगायतको उपस्थिति रहने जानकारी दिए ।
पल शाहसँगै कन्सर्टमा हिमाल सागर, उर्गेन दोङ,द साइन ब्याण्ड, सुनिल पण्डित (भोजपुरी गायक), एम।टी महर, जे।बि ओली, सागर ओली, मनिस खड्का, संचिता बोलाखे र सुप्रिम मल्लको उपस्थिति रहने छ । कन्सर्टमा २०० देखि ३०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे