२०८१ माघ १७, बिहिबार
हालको बाँडफाँट नीति अनुसार उक्त शेयर १ लाख ३४ हजार ६९९ जना योग्य आवेदकले शेयर प्राप्त गरेका छन् ।
यी आवेदकहरूलाई पहिलो चरणमा १० कित्ताका दरले शेयर बाँडफाँट गरेको कम्पनीले बाँकी रहेको तीन कित्ता शेयर यी मध्येकै तीन जना आवेदकले थप एक कित्ताका दरले शेयर पाएका छन् । कम्पनीको आईपीओ पाउने आवेदकमध्ये तीन जना आवेदकले ११ कित्तासम्म शेयर पाएका हुन ।
विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार आईपिओमा कुल १२ लाख ५४ हजार ६ ओटा आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये ११ लाख ४९ हजार १५१ ओटा आवेदक रितपूर्वक भएको विक्री प्रबन्धकको भनाई छ ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे