२०८१ माघ १५, मंगलबार
भरतपुर महानगरपालिका–१० का ६४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ कार्यालय चितवनले जनाएको छ ।
निमोनियाका कारण चितवन मेडिकल कलेजमा उपचाररत उनलाई चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङक्रमणका कारण उनको शनिबार मृत्यु भएको हो ।
जिल्लामा अहिले १० जना सक्रिय सङ्क्रमित रहेको र सबै संक्रमितहरूको होम आइसोलेशनमा बसेको स्वास्थ्य कार्यालयले जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे