२०८१ कार्तिक २२, बिहिबार
एसएएस कन्स्ट्रक्सन प्राली, धुलिखेल युनिक जेभी, फेव नेपाल प्राली, कन्या कालिका स्टिल फर्निचर, नागार्जुन शंकरमाली जेभी, शंकरमाली निर्माण सेवा र ओम शान्ती निर्माण सेवा कालोसूचीमा परेका हुन् । त्यस्तै, रेडलाइन कन्स्ट्रक्सन कम्पनी, सेफ मेटल कन्स्ट्रक्सन, सिरुवा कविर सुनकोशी जेभी र वाईपी रफिना जेभी कम्पनी कालोसूचीमा परेका छन् ।
कालोसूचीमा परेका कम्पनीहरुले तीन महिनादेखि तीन वर्षसम्म कुनै पनि निर्माणका काममा सहभागी हुन पाउने छैनन । यी कम्पनीहरुले सार्वजनिक निकायको कुनै पनि खरिद कारशाहीमा भाग लिन नसक्ने समेत सूचनामा भनिएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे