२०८१ कार्तिक २२, बिहिबार
तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएको जिल्ला प्रहरी पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए
घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे