२०८१ चैत्र २०, बुधबार
आइतबार दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको छ। दिउँसो ३ बजेसम्म ५१ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत ईश्वरी आचार्यले जानकारी दिए ।
भरतपुर ११ स्थित नयाँ किरण कमल कुसुम माविको मतदान भने केही समय प्रभावित भएको छ । दुई पक्षीय विवादका कारण प्रभावित भएको मतदान सुचारु गर्न ४ बुँदे सर्वदलीय बैठक सम्पन्न भै पुन: मतदान भैरहेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे