२०८१ मंसिर ६, बिहिबार
आज नेप्सेमा १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । त्यस्तै आजमात्रै ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ।
आज कारोबार भएका २१९ कम्पनीमध्ये २०४ कम्पनिको शेयरमूल्य बढेको छ। त्यस्तै ११ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र हिमालयन उर्जा बिकास कम्पनिको शेयरमूल्य १० प्रतिशतले बढेको छ।
नेप्सेका अनुसार आज युनिलिभर नेपालका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने राष्ट्रिय बिमा कम्पनिका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे