२०८१ मंसिर ६, बिहिबार
आज १ अर्ब ८७ करोड ३० लाख रूपैँयाको कारोबार भएको छ। त्यस्तै ४८ लाख ६५ हजार ४७५ कित्ता सेयर किनबेच भएको छ।
आज कारोबार भएका १३१ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै यूनिलिभर नेपालको मूल्य ९.९६% ले बढेको छ। आज कारोबार भएका कम्पनिहरूमा अजोड इन्सुरेन्सको मूल्य सबैभन्दा धेरै घटेको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे