२०८२ बैशाख ६, शनिबार
पश्चिमबाट पूर्वतर्फ जान आउँदै गरेको ना ६ ख ६८५९ नम्बरको बसले सोहि दिशातर्फ जान आउदै गरेको ना ८ ख ४४४८ नम्बरको क्लीकंर बोकेको ट्रकलाइ ठक्करदिँदा बसमा सवार ८ जना घाइते भएका हुन् ।
घाइते हु्नेहरुमा गैँडाकोट २ की ५३ वर्षीया साननानी पण्डीत, गैँडाकोट १ की ३४ वर्षीया मोहनीमाया थापा, २८ वर्षीया आरती गिरी, ४२ वर्षीया कुुना थापा, ४७ वर्षीया सिमा राना, वर्ष ३८ का निलमणी घिमिरे, भरतपुर १० का ५१ बर्षका पृथ्वी बहादुर गुरुङ, भरतपुर ५ की ३४ वर्षीया मिना न्यौपाने र रौतहट यमुनामाई गाउपालिका वडा ३ का २० वर्षका अनुहारी मंसरी रहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे