२०८१ मंसिर ८, शनिबार
आम माफीका सम्बन्धमा प्रचलित कानून, यससम्बन्धी अदालतबाट फैसला, सर्वोच्च अदालतद्धारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानून बमोजिम गर्न भनेर राष्ट्रपति पौडेलले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले बताए ।
साथमा टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्याथ पनि पठाएको छ ।
यसअघि सर्वोच्चले चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सदर गरेको थियो । सर्वोच्चका न्यायाधीशद्व डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे