२०८१ चैत्र २८, बिहिबार
लम्साललाई नवलपुरबाट राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले आज २२ जना सहसचिवको सरुवा गरेसँगै लम्साललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरेको हो । गत माघ ७ गते लम्साल धादिङ्गबाट नवलपुरमा काज सरूवा भै आएका थिए।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे