२०८१ माघ १७, बिहिबार
ipo
मंगलवार विहान विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट कार्य सम्पन्न भएको हो । कम्पनीले उक्त आईपीओको प्रि अलोटमेन्ट गत शुक्रवारनै सम्पन्न गरेको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपिओ खरीदका लागि कुल १३ लाख ६३ हजार २६६ जनाको आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये १२ लाख ६७ हजार २८५ जनाको आवेदन मात्र योग्य भएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकहरूलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको हो । यो बाँडफाँटमा १ लाख २६ हजार ९४१ जना भाग्यमानी आवेदकले १० कित्ता शेयर प्राप्त गरेका छन् । यी मध्येका एक जना आवेदकले थप एक कित्ता गरी ११ कित्ता शेयर प्राप्त गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे