२०८१ कार्तिक २३, शुक्रबार
विद्यालयका प्राचार्य रोवीले विहान १० वजेदेखि अपरान्ह साढे ३ वजेसम्म नियमित रुपमा पठनपाठन सुरु गरिएको जानकारी दिनुभयो ।
आधुनिक शिक्षाका लागि सुविधासम्पन भवन र स्मार्ट बोर्ड सहित अनुभवि र तालिमप्राप्त शिक्षकहरु मार्फत स्कुलमा पठनपाठन भैरहेको बताउनुभयो ।
बालमैत्री शिक्षण विधी,अग्रेजी भाषामा पठनपाठन, विद्यार्थीहरुको लागि बसको सुविधा, विपन्न र जेहेन्दार विद्यार्थीहरुका लागि विशेष छात्रबृतिको व्यवस्था रहेको स्कुलले जनाएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका र त्यस आसपासका क्षेत्रमा गुणस्तरीय शिक्षा उपलव्ध गराउने उदेश्यका साथ स्थानीयहरुको माग बमोजिम चितवनको नारायणगढमा रहेको लिटिल फ्लावर स्कुलले आफ्नो शाखा विद्यालयको रुपमा नवलपुरको सेहरीबाट सेवाको सुरुवात गरेको हो ।
थप समाचार:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे