२०८२ बैशाख ६, शनिबार
आज नेप्से १९.१२ अंकले घटेर एक हजार ८ सय ५० दशमलब ६१ विन्दुमा बन्द भएको छ । बिहिबार नेप्से १२.७३ अंकले बढेर एक हजार ८ सय ६९ दशमलब ७३ विन्दुमा बन्द भएको थियो ।
आज ६० करोड ८१ लाख ३५ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका २३ कम्पनीको शेयरमूल्य बढेको छ भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८.२२ प्रतिशतले बढेर प्रतिकित्ता ५४२.७० रुपैयाँ पुगेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे