२०८१ मंसिर ७, शुक्रबार
सेयर कारोबार सँगै आज ९० करोड ५ लाख ६३ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीहरूमध्ये ४० कम्पनीको शेयरमूल्य बढेको छ। १६९ कम्पनीको शेयरमूल्य घटेको छ भने ९ कम्पनीको शेयरमूल्यमा कुनै परिवर्तन भएन्।
आज कारोबार भएका कम्पनीहरूमध्ये आत्मनिर्भर लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६.३७ प्रतिशतले घटेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे