२०८२ बैशाख ६, शनिबार
आज नेप्सेमा ६२ करोड एक लाख १७ हजार रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे