२०८१ मंसिर ९, आईतबार
बुधवारदेखि लागू हुने यात्रुवाहक सवारी साधनमा ३.२० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४.६५ प्रतिशतले भाडा घटेको छ ।
त्यस्तै नारायणगढदेखि बुटवलसम्म ११४ किलोमिटरको ३२५ रुपैयाँ रहेको छ । यसभन्दा अगाडि बुटवल नारायणगढको एकतर्फी भाडा ३३६ रूपैँया कायम गरिएको थियो। बिभागको सवारी परिक्षण कार्यालयबाट “स्तरिय डिलक्स” कायम भएका र ब्लुबुकमा स्तर प्रमाणित भएका यात्रुबाहक सवारीको हकमा भने २० प्रतिशत थप लाग्ने सरकारले जनाएको छ।
देशभरको नयाँ भाडादर:
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे