२०८१ मंसिर ८, शनिबार
काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणली (ईपीएस) अन्तर्गत आफ्नो देशमा आवश्यक जनशक्ति पुरा गर्न नेपालबाट जाने श्रमिकको सङ्ख्या बढाउने भएको छ ।
दक्षिण कोरियाको मानव स्रोत व्यवस्थापन सोवाको आयोजनामा सोलमा २ देशबीच भएको एक हप्ताको छलफल कार्यक्रममा नेपालबाट माग युवाको संख्याबढाउने जानकारी दिएको हो ।
पछिल्लो ५ महिनामा कोरियाले नेपालबाट ८ हजार २ सय ४१ युवालाई रोजगारीका लागि कोरिया प्रवेश गराइसकेको छ ।
कोरियाले विगतमा प्रति वर्ष औषत ८ हजार नेपाली युवाको माग गर्ने गरेकोमा सन् २०२३ देखि माग संख्या बढाएर ५ महिनामा ८ हजार पुर्याएको छ । कारोबार दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे