२०८१ मंसिर ७, शुक्रबार
आइतबार शेयर बजारमा ५३ अंकको सुधार देखिए पनि त्यसको तुलनामा बृद्धि हुन भने सकेन्।
आज नेप्से परिसुचक १९ सय १.९९ मा पुगेर रोकिएको छ । त्यस्तै कारोबार भने १ अर्ब ९७ करोड ३४ लाख बराबरको भएको छ। आज एकमात्र कम्पनि रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले दश प्रतिशत बराबर कमाएका छन् ।
सोमबार १ सय ६६ कम्पनीको मूल्य घट्दा जम्मा ४६ कम्पनीको मात्र मूल्य बढेको छ । सोमबार दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे