२०८१ चैत्र २६, मंगलबार
४ : १२ : ४२
नेप्से ३४ अंकले उकालो लागेर २ हजार २० पुग्यो । सबै समूहमा हरियाली छाउँदा उत्पादनमूलक समूहमा सबैभन्दा उच्च ४ प्रतिशत माथिको वृद्धि आयो । जीवन बीमा समूहमा ३ प्रतिशत नजिकको वृद्धि आयो ।
लघुवित्त, व्यापार, होटल तथा पर्यटन, वित्त, निर्जीवन बीमा र वित्त समूह पनि २ प्रतिशत बढीले बढे । बाँकी पनि अधिंश समूहमा १ प्रतिशत हाराहारीको सुधार आयो । मंगलबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७० कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब १२ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
मंगलबार बिन नेपाल लघुवित्त, भूगोल ईनर्जी र सीटी होटलका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत हाराहारीमा कमाए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे