२०८२ बैशाख ७, आईतबार
गैँडाकोट नगरपालिका वडा नं. ३ तात्रीबास स्थित सिचाईको पोखरीमा डुवेर दुईजना बालकको मृत्यु भएको गैँडाकोट नगरपालिका वडा नं. ३ का अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिनुभयो ।
अन्दाजी १३/ १४ वर्षका दुइ बालकहरुको सनाखत हुन सकेको छैन । इलाका प्रहरी कार्यालय गैँडाकोटको टोली घटनास्थलमा पुगेको छ ।गर्मी छल्नका लागि बालकहरु पोखरीमा पौडी खेल्दा दुर्घटना भएको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे