२०८२ बैशाख १, सोमबार
१० : १४ : ४६
समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न चाहन्छ ।
मलेसिया पनि आफ्नै देशमा नेपाललाई हराउँदै उपाधि जित्ने योजनामा रहेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
मलेसियाले भने सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै नेपाल विरुद्धको फाइनल भिडन्त तय गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
news.nawalpuronline@gmail.com
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे