२०८१ मंसिर ८, शनिबार
काठमाडौँ, २२ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
आज बैठक सुरु भएलगत्तै एमालेले अवरुद्ध गरेको हो ।
एमालेको अवरोपछि राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्को बैठक असार २४ गते ११ः३१ मा बस्ने गरी बैठक स्थगित गरेका हुन् । एमालेको अवरोधका कारण बुधबार र बिहीबारको बैठक पनि स्थगित भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे