२०८१ माघ १६, बुधबार
कुल आवेदकहरूमध्ये रितपूर्वक नभएकाले २ हजार ३९९ जना आवेदकहरूबाट प्राप्त ३६ हजार ८२० कित्ताको खरीद आवेदन रद्द गरिएको छ । रितपूर्वक आवेदन दिएका ११ लाख ९८ हजार ७७ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएको थियो ।
योग्य आवेदकहरूमध्येबाट भाग्यमानी ५३ हजार ९५० जना आवेदकहरूले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । योग्य आवेदकहरूमध्ये पनि ११ लाख ४४ हजार १२७ जना आवेदकहरूको हात खाली भएको छ ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रवार विहान नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको हो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे