२०८२ बैशाख ६, शनिबार
गैँडाकोट नगरपालिका वडा नं. १ बिकासचोक घर भएका २८ वर्षका गणेश पौडेलले आफ्नै घरको आफु सुत्ने कोठामा आत्महत्या गरेको नवलपुर प्रहरीले जनाएको छ ।
विहान ९ वजे कोठाको पंखाको हुकमा तन्नाको पासो लगाई उनले आत्महत्या गरेका हुन् । पौडेलले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे