२०८१ चैत्र ३०, शनिबार
स्थानीय ४० वर्षीय बुबा यमबहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीया छोरी जुना गुरुङमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिनुभयो ।
खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार गरी थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र अस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा बुबा यमबहादुर गुरुङलाई पक्राउ गरेको थापाले बताउनुभयो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे