२०८१ मंसिर ६, बिहिबार
अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा साउन २४ गते बुधवार (भोलि) सार्वजनिक बिदा दिएको हो।
गैँडाकोट नगरकार्यपालिकाको २०७९ चैत्र ४ गते बसेको १२ औँ बैठकबाट २०८० सालमा संघीय तथा प्रदेश सरकारबाट तोकेको बिदाहरूको अतिरिक्त नगरभित्र दिने बिदा भन्दै अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसलाई सार्बजनिक बिदाको रूपमा गैँडाकोट राजपत्रमा समेत प्रकाशन गरेकाे छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे