२०८२ बैशाख ६, शनिबार
वर्षामा यातायात केही सहज गराउन ह्युमपाइप राखी अस्थायी डाइभर्सन निर्माण गरिएको गैँडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारीले जानकारी दिए ।
नवलपुरको गैँडाकोट पहाडी क्षेत्रमा आवतजावत गर्ने यात्रुले डाईभर्सन नहुँदा पानीको बहाव बढ्दा दुख व्यहोर्दै आएका थिए करिडोर अन्तर्गत पुल निर्माण कार्य सुरु भएपनि ठेकेदारको लापहरबाहीका कारण पुल निर्माणको काम रोकिएको छ ।तरङ्ग खोलामा आएको बाढीका कारण बिगत ४ दिन देखि यातायात अवरुद्ध भएको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे