२०८१ चैत्र २८, बिहिबार
नेप्सेका अनुसार आज सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यसको शेयरमूल्य आज १० प्रतिशतले बढेर बन्द भएको छ । यसका साथै आज लिवर्टी इनर्जी कम्पनी लिमिटेडको शेयरमूल्य पनि ९.७४ प्रतिशतले बढेको छ ।
आज लक्ष्मी इकयुटी फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७.४३ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी सोल्टी होटल लिमिटेडकोे भएको छ । यस कम्पनीको आज १३ करोड ७१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे